जिमनी रेमिटद्धारा नयाँ साखा खिम्हे शहरमा पनि विस्तार, भोलीबाट कारोबार शुरु

0
2514

जिमनी ट्रान्स रेमिटले खिम्हे शहरमा पनि साखा विस्तार गरेको छ । अटो डेविट मोबाइल एप्स र अटो सेन्ड कार्डका कारण सेवाग्राही माझ लोकपृय हुदै गएको जिमनीले खिम्हे शहरमा साखा विस्तार गरेको हो । कारोबार भने भोली अर्थात जुन १४ बिहीबारदेखि  शुरु गर्ने तयारी भएको जिमनीका जनरल म्यानेजर विजयराज टण्डनले जानकारी दिनु भएको छ । राजधानी सउलको दोङ्देमून र आन्सानबाट रेमिट सेवा दिइरहेको जिमनीको खिम्हेमा साखा कार्यलय सञ्चालन आएपछि त्यस आसपास बुसान, थेगु, याङसान, उल्सान, मिर्याङ, हमान, सिन्जुका नेपाली सहितका विदेशी सेवाग्राही लाभान्वित हुने आशा कम्पनीले लिएको छ ।
जिमनी ट्रान्स कोरिया मार्फत रेमिट्यान्स गरेको रकम नेपालको सिटी एक्सप्रेसका ५ हजार भन्दा साखाबाट दश मिनेट मै पाउन सकिन्छ भने नेपालका सम्पुर्ण बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट पनि ट्रान्सफर गरे लगत्तै पाउन सकिन्छ । लोकपृय, सर्वसुलभ एप्सबाट रुममै बसेर रजिष्ट्रेशन गरेर अटो डेबिटको सुविधा लिन सकिने छ । अटो डेविट प्रयोग गरेपछि रेमिट्यान्स गर्दा एटिएम मेशिन वा कोरियाका अन्य बैंकमा पैसा डिपोजिट गर्ने झन्झटबाट मुक्त भइन्छ भने अटो डेविट सेवा मार्फत रकम रेमिट्यान्स गर्दा अतिरिक्त शुल्क पनि लाग्दैन् ।
जिमनीका अन्य सुविधाका बारे जिमनीको अफिसियल फेसबुक पेज र साखा कार्यलयमा सम्पर्क गरेर जानकारी लिन सकिन्छ ।

GmoneyTrans Gimhe Remittance Centre

-- Ad --


105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do, Republic of Korea

Phone No: 055-903-2690-2695

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here