झापाली समाज दक्षिण कोरियाको अध्यक्षमा नबिन बाँस्कोटा

0
190

झापाली समाज दक्षिण कोरियाको छैठौ अधिबेशन फेब्रुरी ३ तारिख राजधानी सियोल स्थित नेपाल हाउसमा सम्पन्न भएको छ l अधिबेशनले नबिन बाँस्कोटाको अध्यक्षमा नया कार्यसमिति समेत चयन गरेको छ l
त्यस्तै अन्य पदाधिकारी हरुमा बरिस्ठ उपाध्यक्ष प्रेवेश फियाक लिम्बु उपाध्यक्ष कृष्ण चापागाईं महासचिव अजय श्रेष्ठ कोषाध्यक्ष केशव चापागाईं सदस्य अनिल हाङ लिम्बू  रहेका छन् l
नेपाल परेटन बोर्डका मानार्थ केपी सिटौलाको संयोजकत्वमा बनेको निर्वाचन मण्डलीले सम्पूर्ण पादाधिकारी हरु निर्बिरोध रुपामा चयन गरेको हो l नव  गठित कार्यसमितिलाई संस्थाका निबर्तमान अध्यक्ष राजु थापाले  सफल कार्यकालको शुभकामना दिएका थिए l
कोरियामा झापाली हरुको ग्रुप झापाली सामाजले एउटा छुट्टै पहिचान बोकेको छ l गत बर्ष चुसकको अबसरमा झापाली हरुको अन्तर्राष्ट्रिय सम्मेलन समेत कोरियाको राजधानी सियोलमा सम्पन्न भएको थियो l

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here