ताप्लेजुङ सम्पर्क समितिको अध्यक्षमा हेम्बु इजम

111

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको दोस्रो अधिवेशन भब्य र सब्य रुपमा सम्पन्न भएको छ।
गत आइतबार कोरियाको सउल स्थित नेपाल हाउसमा सम्पन्न अधिबेशनमा NRNA कोरियाका अध्यक्ष लक्ष्मि गुरुङ्गको प्रमुख आतिथ्यता,  पुर्बाअञ्चल सरोकार समाजका बरिष्ठ उपाध्यक्ष भिमराज चेम्जोङको बिशेष आतिथ्यता तृथा जनजाति महासंघका अध्यक्ष युगलकिशोर शेर्पाको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमको समाप्ति लगतै वन्द सत्र सुरू भएको थियो भने सुरू भएकै केहि क्षणमा सर्बसम्मत रूपमा हेम्बु इजम अध्यक्षमा चयन भएका थिए ।

नवगठित कार्यसमिति निम्नानुसार रहेको छ।

अध्यक्ष- हेम्बु ईजम
बरिष्ठ उपाध्यक्ष- शुक्र लिम्बु
उपाध्यक्ष- माया पोमु
,,       – केशब गैतम
,,       – शंकर राई
,,      – केशब थेबे
,,      – स्मृति माबो
,,      – राज साम्सोहाङ
महासचिब   – सागर माङ्गमु
सचिब        – मनिता तामाङ्ग
सह सचिब    – ज्ञानु पैडेल
कोषाध्यक्ष – शान्तिला पालुवा
सह कोषाध्यक्ष- जय कुमार माबेा
सदस्यहरु-
हेमराज थेबे
दिरेज काङ्गमा लिम्बु
गंगा काङ्गमा
गणेश गुरुङ्ग
धिरेन राइ
दिनेस सेनेहाङ्ग
श्रि साम्साोहाङ्ग
जय कुमार थेबे
कृतज्ञ थेबे
बिकास बर्देवा
अनित गुरुङ्ग
बिर्जु माबो
धिरेन राई रहेका छन्।

प्रतिक्रियाहरू