Home प्रमुख समाचार दक्षिण कोरियाका पुर्व राष्ट्रपती मुन जे इनलाइ बुझाइयो पुर्व प्रधानमन्त्री ओलीको सन्देश

दक्षिण कोरियाका पुर्व राष्ट्रपती मुन जे इनलाइ बुझाइयो पुर्व प्रधानमन्त्री ओलीको सन्देश

0
दक्षिण  कोरियाका पुर्व राष्ट्रपती  मुन जे इनलाइ बुझाइयो पुर्व प्रधानमन्त्री  ओलीको सन्देश

दक्षिण कोरियाका पुर्ब राष्ट्रपती मुन जे इन लाइ नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के पी शर्मा ओलीको सन्देश बुझाइएको छ l

नेपालबाट आएका धुलिखेल तथा भेरी नगरपालीकाका प्रतिनिधि प्रवासी नेपाली मंच दक्षिण कोरियाका अध्यक्ष सिर्जना नेपाली , डेमोक्रेटी पर्टीका केन्द्रीय नेता तथा प्रतिनिधि, कोरियाको राष्ट्रिय मिडियाका पत्रकारहरु लगाएतको उपस्थितिमा उहाको निवास याङ्ग्साङ्मा आयोजित एक कार्यक्रमका बीच सो संदेश हस्तान्तरण गरिएको थियो l

उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री ओलीको सन्देश हस्तान्तरण गर्दै महा – भुकम्पको समयमा नेपालको बिकासमा सहयोग र साथलाइ स्मरण गरिएको थियो l पुर्व राष्ट्रपती मुन जे इनले आगामी दीनमा पनि नेपालको लागी सहयोग रहने सुभेच्छा प्रकट गर्नु भएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here