दक्षिण कोरियाबाट उत्पादित समानको निर्यात घट्यो , २० लाख भन्दा धेरै युवा बेरोजगार

1876
Äڷγª19 ¿©ÆÄ Ãë¾÷ÀÚ Å« Æø °¨¼Ò (¼­¿ï=¿¬ÇÕ´º½º) °­¹ÎÁö ±âÀÚ = ½ÅÁ¾ Äڷγª¹ÙÀÌ·¯½º °¨¿°Áõ(Äڷγª19) »çÅ·Π°í¿ë À§±â°¡ Çö½ÇÈ­µÇ°í ÀÖ´Ù. 17ÀÏ Åë°èû¿¡ µû¸£¸é Áö³­´Þ Ãë¾÷ÀÚ´Â 2õ660¸¸9õ¸íÀ¸·Î, 1³â Àüº¸´Ù 19¸¸5õ¸í °¨¼ÒÇß´Ù. »çÁøÀº À̳¯ ¼­¿ï Áß±¸ °í¿ëº¹ÁöÇ÷¯½º¼¾ÅÍ¿¡ ¸¶·ÃµÈ ±¸Á÷Á¤º¸. 2020.4.17 mjkang@yna.co.kr/2020-04-17 13:12:40/

दक्षिण कोरियामा गएको ४ महिनामा बेरोजगारीको संख्या ह्वात्तै बढेको छ l जनवरी देखि अप्रिल सम्मको आंकडालाइ हेर्दा २० लाख भन्दा धेरै नागरिक बेरोजगार बनेका छन् l कोरोना भाइरसका कारण ब्यापार व्यावसायमा आएको मन्दी संगै उक्त संख्या बृद्वी भएको हो l

यो बेरोजगारी दर  सन् २ हजार देखि यताकै उच्च हो l त्यसैगरी कोरोना भाइरसका कारण सामाजिक दुरी फराकिलो हुन थालेपछि गर्दै आएको  रोजगारी समेत गुम्न थालेको छ l यसरि रोजगारी  गुमाउनेको संख्या १० लाख नाघेको छ l  सेवा क्षेत्र , उत्पादनमुलक क्षेत्र , होटेल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको संख्या उच्च छ l

 

त्यसैगरी दक्षिण कोरियामा उत्पादित समानको निर्यातमा पनि भारि गिरावट आउन थालेको छ l फेब्रुरी देखिको तुलनामा सबैभन्दा धेरै मे महिनाको को १० दीनको अबधिमा बाहिरि निर्यात ४६ .५ प्रतिशतले घटेको छ भने गएको अप्रिलमा २४.३ प्रतिशतले घटेको थियो l (योंघाप )

प्रतिक्रियाहरू