Home प्रमुख समाचार दक्षिण कोरियामा स्वर्गीय नेता सुवास चन्द्र नेम्बाङको सम्झनामा श्रद्वान्जली सभा हुने

दक्षिण कोरियामा स्वर्गीय नेता सुवास चन्द्र नेम्बाङको सम्झनामा श्रद्वान्जली सभा हुने

0
दक्षिण कोरियामा स्वर्गीय नेता सुवास चन्द्र नेम्बाङको  सम्झनामा  श्रद्वान्जली सभा हुने

गत हप्ता हृदयघातका कारण स्वर्गीय हुनु भएका नेकपा एमालेका उपाध्यक्ष तथा संबिधान सभा अध्यक्ष सुवास चन्द्र नेम्बाङको सम्झनामा श्रद्वान्जली एवम् शोक सभा हुने भएको छ l

प्रवासी नेपाली मन्च दक्षिण कोरीयाको आयोजनामा हुन लागेको उक्त शोक सभामा कोरीयामा रहेका सामाजिक , क्षेत्रीय , जातीय संघसंस्था लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिहीहरुमा उपस्थित भएर श्रन्दान्जली अर्पण गरिदिनुहुन मन्चले अनुरोध गरेको छ l

कार्यक्रम यहि सेप्टेम्बर २४ तारीक दिउसो १२ बजे देखि  निकनेपाल ट्राभल्सको हल दोंग्देमुनमा दिउसो १२ बजे देखि शुरु हुने मन्च बताएको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here