Home प्रवासी समाचार नाम्यगंमा लोक दोहरी साँझ हुदै

नाम्यगंमा लोक दोहरी साँझ हुदै

0
नाम्यगंमा लोक दोहरी साँझ हुदै

दक्षिण कोरियाको नाम्यगं स्थित कान्तिपुर रेष्टुरेण्टले यहि आउदो शनिवार र आइतवार लोक दोहरी साँझको सुरुवात गर्ने भएको छ । लोक दोहरी गायिका रुपा घर्ति मगर लाई नेपालबाट निमन्त्रणा गरि रेष्टुरेण्टले प्रत्येक शनिवार र आइतवार लोक दोहरी साँझ सञ्चालन गर्न लागेको हो ।

कोरियाको चिसो चिसो मौसमको शरुवातसगै रेष्टुरेण्टले लोक दोहरी साँझ आयोजना गरेर नाम्यागं, सुवन, फारान, मादोमा रहेका नेपालीहरुलाई मनोरोन्ञ्न दिन लागेको हो । दोहरी साँझमा चर्चित लोक दोहरी गायिका रुपा घर्ति मगरलाई टिका पौडेर र सन्तोष विसीले साथ दिनेछन् ।

नेपाली मिष्ठान्न परिकारको स्वाद लिदै दोहरी साँझको मजा लिन रेष्टुरेण्टका सञ्चालक मदन कुंवरले आग्रह गर्नु भएको छ । टाढाबाट आउनेहरुका लागि बस्ने ब्यबस्था पनि मिलाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here