निरन्तर ओरालो लाग्दै कोरियन वन , १९ महिना यताको सबैभन्दा कमजोर

3757

विश्व बजारमा कोरियन वोनको सटही दर निकै कमजोर बनेको छ l बैंक फर  इन्टरनेसनल सेटलमेन्टले प्रकाशित  गरेको एक तथ्यांकअनुसार गत महिना एक्चेन्ज रेट ११०.२ अंकमा झरेको छ l यो दर सेक्टेम्बर २०१७ पछिको सबैभन्दा कम हो l ‘
कोरियन वोन गत सोमबार सम्म प्रति १ अमेरिकी डलर संगको सटहीमा १ हजार १ सय ९३  झरेको छ l
गएका केहि महिना देखि विश्वका मुख्य मुद्रा , अमेरिकी डलर ,युरो ,येन आदिको तुलनामा वोनको यो दर निरन्तर ओरालो लाग्ने क्रममा छ l
पछिल्लो समय अमेरिका र चिन बीचको खस्किदो ब्यापार सम्बन्धनै  यसको प्रमुख कारण भएको आर्थिक विश्लेषक हरु बताउछन

प्रतिक्रियाहरू