नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

0
395

कोरियामा कार्यरत नेपालीहरुको समुह कोब्रा इन्टरटेन्मेन्ट ग्रुपले नेता भन्दा कुकुर बफादारू बोलको दोहोरी गीत सार्वजनिक गरेको छ ।

जितेन्द्र बानियाको शब्द तथा लय सङ्कलन रहेको उक्त गीतमा लोक दोहोरी गायिका श्रीदेबी देबकोटा, कमल पाण्डे र जितेन्द्र बानियाको स्वर रहेको छ ।जसमा बिनोद बस्नेतले समधुर सङ्गित भरेका छन ।

-- Ad --


राम्रो इशारा म्युजिक प्रालीको प्रस्तुती  रहेको उक्त गीत हाइलाईट नेपालले बजारमा ल्याएको छ । कोरिया र नेपालको बिभिन्न ठाउमा छायाङ्कन गरिएको उक्त गीती भिडियोलाई प्रितम छेत्री र दिवाकर कुइकेलले छायाङ्कन गरेका हुन भने कमल पुरीले सम्पादन र जितेन्द्र बानिया र लालित कुमार थापाले निर्देशन गरेका हुन ।

नेपालको राजनीतिक आर्थीक र  समाजिक बिषय  समेटिएको गीतमा नेपालका नेतालाई गीतको माध्यमबाट ब्यगं गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here