नेपालबाट कोरिया आएका चक्र थेरापष्टिले दिए डिप्रेसनबाट जोगिने उपायहरु

0
2764

रोजगारीका लागि इपिएस मार्फत दक्षिण कोरियामा आएका नेपाली विविध कारणले डिप्रेसनमा पर्ने समस्या बढिरहेको छ । पछिल्ला समयमा डिप्रेसनमा परेर आत्महत्या जस्तो कायरपुर्ण बाटो रोकिए भएपनि डिप्रेसनमा नेपाली भित्र भित्ररुपमा बढेको छ । कठिन र लगातारको काम, फरक सस्कृति, कम्पनीमा बस्दा बेमेल सहकर्मी, नेपालबाट परिवारबाट आउने विभिन्न खाले समस्यायुक्त खबर, महिलासँगको सम्बन्ध लगायतका कारण काममा आएका नेपाली यस्तो खाले डिप्रेसनमा पर्ने गरेका छन् । यसैबीच नेपालबाट आउनु भएका चक्र थेरापिष्ट महेन्द्र कुमार श्रेष्ठले हिजो राजधानी सउलको दोङदेमूनस्थित सुभेच्छा रेष्टुरेन्टमा दर्जनौ नेपालीको सहभागीतामा कसरी डिप्रेसन हुनबाट जोगिने बारे परामर्श दिनु भएको थियो । एनआरएन कोरियाको एशिया प्यासिफिक उप–संयोजक जुनु गुरुङको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । मानिसको शरिरमा सात चक्र रहेको हुन्छ । ति चक्र मध्ये क्राउन र इनराइज दुइ वटा चक्र अवरोध हुन गयो भने मानिस मनोरोगबाट पिडित हुने र त्यस्तो अवरोध थेरापी मार्फत हटाउन सकिने बताउनु भएको छ । सवै खाले चक्रलाई थेरापी मार्फत स्वस्थ्य पार्न दैनिक व्यायम गर्न चक्र चेरापिष्ट श्रेष्ठले सुझाव दिनु भएको छ ।
श्रेष्ठले दिनु भएको सुझाव तलको लिन्क ओपन गरेर हेर्न सक्नुहुनेछ ।

https://www.facebook.com/search/top/?q=junu%20gurung

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here