नेफेसो”कोरिया द्वारा अबैज्ञानिक र अव्याबहारिक कर बृद्दी प्रति प्रेश बिज्ञप्ति जारी

2051

 

नेपाली संघिय समाज दक्षिण कोरियाको सेक्टेम्बर १९ तारिक कोरिया को राजधानी सौलस्थित एक होटेल बसेको बैठक द्वारा नेपाल सरकार ले नेपाली जनता लाई संघियता र गणतान्त्रिक संबिधान को परिभाष नै उल्टो अर्थ मा बुझ्न बाध्य हुने गरि नेपाली जनताको अयाश्रोत भन्दा बाहिर गएर अबैज्ञानिक र अस्वभाविक कर बृदि प्रति गम्बिर ध्यानकर्शन भएको भन्दै एक बिज्ञप्ति जारी गरेको छ ।

वर्तमान सरकार देश मा रोजगार शृजना गर्ने भारत र चिनको नाका बाट कर्मचारी र प्रहरी को मिलेमतो मा हुने राजस्व चुहवट नियन्त्रण सरकारी कार्यालय मा खुलेआम हुने भ्रस्टाचार घुस खोरी नियन्त्रण गरि   राज्य को अर्थतन्त्र बलियो बनाउने तर्फ चुकेको आरोप छ । नेपाली जनताको,
प्रधान मन्त्रि केपी  शर्मा वली ले नेपाल मा संघियता नै असफल बनाउन खोजेको आरोप समेत लगाए नेफेसो को अध्यक्ष महिन्द्र राई ले ।
नेपाली संघिय समाज दक्षिण कोरियाले बैठक मा पार्टी को आगामी कार्य योजान बारे समेत व्यापक छलफल गरि बैठक सम्पन्न गरेको छ ।

प्रतिक्रियाहरू