पाँचथरे कांग्रेसीहरुको कोरियामा भेला

276

कोरियामा पाँचथर जिल्लामा बसोबास गर्ने राजनितिक पार्टी काग्रेसीहरुको भेला राखिएको छ । भेला मुल आयोजक समिति सदस्य सचिब युबेन तुम्बापोका अनुसार भेला आउने नोभम्वर ९ तारिक शनिवार ९ तारिकका दिन राखिएको छ ।

भेला सउलस्थित ट्रेन लाइन नम्वर ४ हेवा स्टेशनको गेट नम्वर २ देखि थोरै अगाडी निरोशा रेष्टुरेण्टको सभाहलमा आयोजना गरिएको छ ।

मुल आयोजक समितिका अर्का सदस्य सदस्य खगेन्द्र तामाङले शनिवार बेलुकी ८ बजेदेखि शुरु हुने उक्त भेलामा कोरियामा रहनुहुनृ पाँचथर जिल्लाका काग्रेस पार्टीसँग आस्था रहने नेपालीहरुलाई भेला हुन आग्रह गर्नुभएको छ ।

प्रतिक्रियाहरू