पाँचथर सेवा समाज दक्षिण कोरियाद्धारा विरामीलाई सहयोग

0
1366

पाँचथर सेवा समाज दक्षिण कोरियाले मुटुरोगी फाल्गुनन्द गाउ पालिका वडा नं.६ का ३२ बर्षिय राम कुमार दर्नाललाई ५० हजार रुपैया सहयोग गरेको छ ।

नर्थ वंगाल मेडिकल हस्पिटल भारत उपचार गराईरहेको दर्नालका परिवारलाई समाज का संस्थापक अध्यक्ष तथा संरक्षक मणि चन्द्र चेम्जोङले सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here