पाचथर साङ्गितिक सौगात भाग -१ दक्षिण कोरियाको पोस्टर सार्बजनिक

386

कोरियनहरुको महान चाड ‘छुसकको दोश्रो दिन गर्ने पाचथर साङ्गितिक सौगात भाग -१को पहिलो पोस्टर सार्बजनिक भएको छ ।पुर्बान्चल सरोकार समाजले गरेको पिकनिक कार्यक्रमको अबसर पारेर उक्त पोस्टर सार्बजनिक भएको छ।सेवा समाजले पाचथरको विकट क्षेत्रमा रहेको अपाङ्ग असक्तहरुको सहयोगार्थ उदेश्य राखी साङ्गितिक कार्यक्रम गर्न लागेको हो।

सबिन राइको फारोह बैन्ड सङ्गै राष्ट्रिय कलाकारहरुमा मेलिना राई डान्सर माला लिम्बू ,नेपाल आइडल अस्मिता अधिकारी ,मिलना पुमा राई,अमृता सम्बाहाम्फे रहेको पोस्टर सार्वजनिक भएको छ।

कोरियामा रहेको सम्पुर्ण बुद्धिजीवी बिध्यार्थी,विभिन्न पेसामा रहनु भएका नेपालिहरुलाइ साङ्गितिक कार्यक्रम सफल पारिदिनुहुन  सेवा समाजको अध्यक्ष राजेन्द्र चेम्जोङ्ले अनुरोध गरेको छन।

प्रतिक्रियाहरू