पुर्कोट घर दक्षिण कोरियाको तीज बिसेष कार्यक्रम हुने

0
2347

कोरिया,  सामाजिक  क्षेत्रमा उदाहरणिय कार्यहरु गर्दै आएको प्रवासी (कोरिया) नेपालीहरुको सस्था “पुर्कोट घर दक्षिण कोरिया” सास्कृतिक क्षेत्रमा पनि एक कदम अगाडि छ|

कोरियामा नेपालीहरु अक्सर बेफुर्सदी रहन्छन्; भेटघाट हुने अवसर जुराइदिन्छ्न त नेपाली चाडपर्वले| हरेक चाडपर्व लाई उल्लासमय रुपमा मनाउदै आयको “पुर्कोट घर दक्षिण कोरिया” ले यसपालिको तिजलाइ बिशेष रुपमा मनाउने योजनामा लागेको सङगठनका  अध्यक्ष इश्वोरि घिमिरेले बताए!

कार्यक्रम सेप्टेम्बर 9 तारिख आइतबार दिनको ठिक 11 बजे हुनेछ! “नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाइ छमछमी नचाउने र हाम्रो परम्पराअनुसार दर खुवाउने हाम्रो कार्यक्रम छ” घिमिरेले भने| साथै  रचनात्मक कार्यक्रमहरु गरेर साथिहरुलाइ नेपालमै भएको आभास गराउने पर्यत्न गर्नेछौं उनले थपे!

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here