पुर्वि चाइना एयर यात्राको क्रममा भोगेको समस्या र अनुभव

275

म आफ्नो कोरीया बसाई अवधि लाई समप्ता गरि ईश्टेन चाईना एरलाईन्स बाट नेपाल आउने निधो गरे र टिकट पनी अन्य एर लाईन्स को भन्दा सस्तो भएको ले मार्च १५ तारिक को टिकट लिए l

अब मेरो यात्रा सुरु हुन्छ ईन्छन अन्तर राष्ट्रिय विमान स्थल बाट सुरु मा थेछिगुम लिन् कागज पत्र बनाए र ईमिग्रेयसन पास भए पछि डिउटी फ्री मा गएर हेर्छु त बैंक बन्द भई सकेको थियो l समस्या यहि बाट सुरु भयो मेरो कोरीया देखि नेपाल सम्म पुर्वी चिनीया एरलाईन्स मार्फत यात्रा गर्दा भोगेको समस्या र अनुभव चिनिया सँग अनुहार मिल्नु पनि मेरो लागि अभिशाप नै पो भयो l जब प्लेन उडेको केहि समय पश्चात एर होस्टेस आयो र भन्यो चंग चुङ्ग नि हऊ भन्यो सायद खान के लिनू हुन्छ भनेर सोध्य जस्तो लाग्यो र मैले आफु लाई मन पर्ने परिकार वारे कुरा गर्छु भने को फेरी उनले छ्यांग थुंग चिङ्ग तोंग भने जस्तो लाग्यो र वेजितटेबल खान राखेर हिडी हाल्यो र फेरी अर्की आई र सोध्यो चिङ्ग चोङ्ग छुन भनेर डिरिङक वारे सोधे अब भने मैले कुरा बुझे र भने एप्पल जुस भने उनले उक्त जुस दिए मैले चिनी भाष मा भने से से अर्थात् धन्यवाद त्यस पछि केहि समय निदाए र पाइलट ले अब एरपोर्ट आई पुगेको जानकारी गराए सबै निन्द्र बाट बिउझिए र राति को तिन बजे एरपोर्ट लेन्ड गरे अब आई पुगे फेरी चाइनिज ले आफ्नो भाष मा केके भन्न थाली मैले बिझिन् यहाँ भने मलाई बोल्ने मौका मिल्यो र मैले भने आई एम नोट चाइनिज भने र अंग्रेजी मा कुरा भयो अनि सहज तरिकाले इम्मिगेर्सन पार गर्दै होटल जाने तयारी मा लागे तर यहाँ आफ्नो सबै लगेज बाहिर निकाल्नु पर्ने रहेछ 13 घन्टाको लामो प्रतिक्ष गर्नू पर्ने नेपाल को उडान को लागि अनि होटेल जाने फेरी उही समस्या एक जना चाईनिज ले आफ्नो भाषा मा 10 मिनेट गफ दियो सायद उसले आफ्नो होटेल को फ्यासिलिटी वारे जनाकारी गराएको होला अनि त्यस पछि मैले म चिनी नागरिक होइन भनेर पासपोर्ट देखाए पछि फर्केर गयो र एक जना बङ्गाली जस्तो देखिने नेपाली दाजु लाई पठाए छ l बल्ल ढुक्क भए र नेपाली स्टाफ संग होटेल गए र खान बस्न जम्म 20 डलर तिरे पछि नेपाली खान, दाल, भात चिकेन, तरकारी, अचार,नेपाल कै झल्को दिने खान पाइने रहेछ त्यस पछि कोठा देखाए र हामी गएर सुत्यो भोलि बिहान फेरी उठे र खान खाएर नेपाल तर्फ को यात्रा तय गरे l समग्रह मा भन्नु पर्दा यो चाईना एरको यात्रा त्यति सहज रहेनछ l हुन् त उहिलेको बुढो पाको हरु ले भन्ने गरर्थ्यो कि बाबु हो धेरै सास्तो चिज खानु हुन्न पखाला लाग्छ भन्ने भनाई संग मेल खाए जस्तो लाग्यो l अन्य एरलाईन्स भन्दा सस्तो दाम भनेर टिकट लिएको थिए पछि बल्ल थाहा पाए परिणाम l

प्रतिक्रियाहरू