प्रदेशीको दशैँ

0
843

– गजल

पाईएन जान घरमा, यसपाली दशैँमा
रहने भया,े निधार मेरा,े खाली दशैँमा ।।

-- Ad --


विरानो भूमीमा छु म, कत्ति रम्दो हो गाँऊघर आहा १ उदाउँदै चङ्गा
लिङ्गेपिङ्ग, हाली दशैँमा ।।

वाटो हेर्दै होलीन मेरी आमा, छोरो आउने आशमा
सुकेरै बस्ने भए, जमरा अनि टिका, थाली दशैँमा ।।

फोन गर्थी बारम्वार, घरमा आउनु भनी, माफ गरीदेऊ
काली, सँगै जान नपाईनेभो, ससुराली दशैँमा ।।

तलब बुझ्ने वित्तिक,ै पैसा पठाईदिउँला, ऋण जोहो
गरेरै भएपनि खानु, एउटा खसी, ढाली दशैँमा ।।

 

गजल

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here