प्रबासी नेपाली एकता मञ्च ख्यंगी ख्वाङ्जु क्षेत्रीय कमिटीको आज एकिकरण भेला सम्पन्न

276

प्रबासी नेपाली  एकता मञ्च ONUF ख्यंगी ख्वाङ्जु  क्षेत्रीय कमिटी को आज एकिकरण भेला सम्पन्न भएको छ।
उक्त भेला प्रस्ताबित केन्द्रिय सदस्य कमरेड खगेन्द्र बुढाको प्रमुख आतिथ्य, मिना थापाको अध्यक्षता र चुडामणी अधिकारीको सन्चालनमा सम्पन्न भएको थियो।

भेलामा अथितीहरु प्रस्ताबित केन्द्रिय सदस्यहरु अलिषा सिंह,टेक पुन,एन पि गौतम,लक्ष्मण पाण्डे,पुरुशोत्तम गौतम हुनुहुन्थ्यो।
त्यसै गरी अथितीहरुमा समाजसेबी तथा आदिबासी जनजाती माहॉसग बरिष्ठ उपाध्यक्ष वाइबी मगर  र प्रदेश नम्वर ३ का माहासचिब राजेन्द्र  दुलाल समेतक उपस्थितीले कार्यक्रमको रौनाक बढाएको थियो।

राजनिती मार्फत समाज सेवा मा लाग्न प्राय सबै बक्ताको जोड थियो।
मिना थापाको संयोजकत्वमा चुडामणी अधिकारी,एलिषा सिंह,टेक पुन र लक्ष्मण पाण्डे सदस्य रहेको निर्बाचन मण्डल बनेको थियो।
बन्द सत्रको पनि सन्चालन चुडामणि अधिकारीले गर्नु भएको थियो भने सहजिकरण टेक पुन,लक्षमण पाण्डे,पुरुशोत्तम गौतम र एन पी गौतमले गर्नु भएको थियो।

बृहत छलफल बाट तयार भएको प्रस्ताबित क्षेत्रिय कमिटी नामावली एलिषा सिंहले प्रस्तुत गर्नु भएको थियो।
थप छलफल र शुझाब सहित माधब अर्यालको  नेतृत्वमा चयन गरी हल बाट एक मतले अनुमोदन गरीएको थियो।
उक्त १४ सदस्यीय  क्षेत्रीय कमिटी यस प्रकार रहेको छ।
१ अध्यक्ष  माधव अर्याल
२ उपाध्यक्ष   अमृत गिरि
३ सचिब बिस्नु गौतम
४सह सचिव छबिराम धमला
५कोसाध्यक्ष सोभा गुरुङ
सदस्य हरु
६यादव मैनाली
७ लक्षमण दाहाल
८देबिराज अधिकारी
९अजय गुरुङ
१०हरेराम बस्नेत
११सुसिला अधिकारी
१२ डम्बर गुरुङ
१३सुबास लामा
१४अर्जुन क्षेत्री

सल्लाहकार हरु
राजु घिमिरे /शिब कार्की/ कुसला क्षेत्री/ चयन भएका थिए।

प्रतिक्रियाहरू