प्रबासी नेपाली एकता मञ्च दक्षिण कोरियाको क्षेत्रिय कमिटी छन्जुको अध्यक्षमा लोकेन्द्र चन्द

336

मे १२ मा नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाको छन्जु क्षेत्रको एकिकरण भेला सम्पन्न भएको छ।उक्त भेला केन्द्रिय कार्यदलको सदस्य ठगेन्द्र न्यौपानेको अध्यक्षता, केन्द्रिय अध्यक्ष परशु राम सपकोटको प्रमुख अतिथि तथा चुडमणी अधिकारीको समन्वयमा सम्पन्न भएको थियो।
उक्त एकिकरण भेलाले तपशिलमा उल्लेखित कमिटी निर्माण गरेको थियो।  जसको अध्यक्षमा लोकेन्द्र चन्द, उपाध्यक्षयमा अंकित कार्की, दिपेन्द्र सिंह यसै गरी सचिवमा नरेन गुरुङ, सहसचिवमा जनक क्षेत्री र कोषाध्यक्षमा यादव रायामाझी चयन भएका छन् ।

यसै गरी कमिटीको सदस्यहरुमा नारायण तिमिल्सिना, अनिल टण्डन, बिपिन भट्ट, तेज लामा, माधव राज थपलिया र यम श्रेष्ठ चयन भएका हुन् । यस्तै सल्लाहकारहरुमा

निर्मल बेलबासे, अमृत बाँस्तोला, राजु अधिकारी, तारा ज्ञावाली र अमर बि.क. रहेका छन् ।

प्रतिक्रियाहरू