प्रवासी नेपाली एकता मञ्च इन्छ्न-खिम्पो,ओईजम्बु र थेगुको एकता भेला सम्पन्न

467

नेपाल कम्युनिष्ट पाटी(नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाले आफ्ना क्षेत्रिय एकता भेलाहरु धमाधम गरिरहेको छ।
जस अन्तर्गत ईन्छन-खिम्पोमा प्रमुख अथिती खगेन्द्र बुढामगर र अथितीहरु मा केन्द्रिय सदस्यहरु भोला पौडेल,लक्ष्मण पाण्डे,पुरुशोत्तम गौतम,गुन राना र संयोजन के.स. जिवन खतिवडाले गर्नु भएको थियो भने सभापतित्व पृतम गुरुंगले गर्नु भएको थियो।ओईजम्बुमा प्रमुख अथिती दिलीप धिताल,अथितीहरुमा केन्द्रिय सदस्यहरु मिना थापा संयोजन के.स.टेक पुनले गर्नु भएको थियो भने सभापतित्व श्री श्रेष्ठले गर्नु भएको थियो।थेगुमा प्रमुख अथिती श्रमदिप चौलागाई र संयोजन के.स. इश्वर कठायतले गर्नु भएको थियो।सर्वसम्मत चयन हुनु हुने इन्छन-खिम्पो कमिटी १७ सदस्य यस प्रकार रहेको छ।
अध्यक्ष :-कृष्ण मगर
उपाध्यक्ष -हुमन बुडा
सचीव -दिपक मगर
सह-सचीव -निर्मल राइ
कोसाअध्यक्ष -सुर्य मोहन खनाल
सदस्यहरु
ज्यङवा लामा
जित बि क
बिनोद राई
बिदुर राणा
सकंर लामा
बिस्णु काफ्ले
सुदिप अधिकारी
कमल अर्यल
सागर न्यौपाने
गोबिन्द बि क
केसब बिस्ट
नीर बहादुर बम्जन

(सल्लाहकार )
बि बि तामाङ /दिपेस सिलवाल
होताराम वोलि
प्रबासी  नेपाली एकता मन्च कोरिया  (ONUF ) ओेइजम्भु क्षेत्रिय  कमिटिको एकिकरण भेला बाट सर्वसम्मत रुपमा  यज्ञलाल भण्डारी को अध्यक्षता निर्वाचित मा २१ सदस्यसिय क्षेत्रिय कमिटि यस प्रकार रहेको छ।
१ अध्यक्ष  यज्ञलाल भण्डारी
२ उपाध्याक्ष   गणेश पौडेल
३ उपाध्याक्ष लक्ष्मण क्षेत्री
४ सचिव उमेश थापामगर
५ सह सचिब बिनोद खनाल
६ कोसाध्यक्ष हरिश बिष्ट
७ सह कोसाध्यक्ष नुमा गुरुङ
८ सदस्य दिपक भट्ट
९ नगेन्द्र गणेश
१० गोपाल  पाण्डे
११ कपिल कडेल
१२ राजु न्यौपाने
१३ बाबुराम अधिकारि
१४ केशब अधिकारि
१५ चिरन पुन
१६ अनिल भन्डारी
१७ रामेश्वर थपलिया
१८ सन्तोष रोकाय
१९ मन कुमार सम्बाहाम्फे
२० सुदर्शन देबकोटा
२१ इश्वर पौडेल

सल्लाहाकार
१ राजु तामाङ्
२ शिव क्षेत्रि
३ बलराम भण्डारी
४ सानु लामा
५ मोहन बोहरा
६ सुन्दर पन्थी

प्रबासी नेपाली एकता मन्च ( UNOUF ) थेगु क्षेत्रिय कमिटिको एकिकरण भेला बाट सर्वसम्मत रुपमा सुजन ज्ञावलिको सम्योजक रहने गरि हाललाई ६ सदस्य रहेको क्षेत्रिय कमिटि गठन गरियो सो कमिटिको पहिलो बैठकबाट कमिटी बिस्तार र सल्लाहकार छनोट गरि संगठनको गतिविधिमा अघि बढ्ने गरि भेला सम्पन्न गरिएको छ । कार्यक्रममा प्रस्ताबिक केन्द्रीय सदस्यहरु बुसान कमिटीको साथीहरू र सहभागी गरि 19 जनाको उपस्थिति भएको थियो।

सम्योजक – सुजन ज्ञावलि
सह- सम्योजक – ज्ञानु सिरिशमगर
सचिव – अङ्कित तिवारी
सदस्य – उमेश कार्की
सदस्य – मणिराज ढुङगेल
सदस्य – राजु ज्ञावलि
प्रवासी नेपाली एकता मञ्च इन्छ्न-खिम्पो,ओईजम्बु र थेगुको एकता भेला सम्पन्न भएको छ।
ईन्छन-खिम्पोमा प्रमुख अथिती खगेन्द्र बुढामगर र अथितीहरु मा केन्द्रिय सदस्यहरु भोला पौडेल,लक्ष्मण पाण्डे,पुरुशोत्तम गौतम,गुन राना र संयोजन के.स. जिवन खतिवडाले गर्नु भएको थियो भने सभापतित्व पृतम गुरुंगले गर्नु भएको थियो।ओईजम्बुमा प्रमुख अथिती दिलीप धिताल,अथितीहरुमा केन्द्रिय सदस्यहरु मिना थापा संयोजन के.स.टेक पुनले गर्नु भएको थियो भने सभापतित्व श्री श्रेष्ठले गर्नु भएको थियो।थेगुमा प्रमुख अथिती श्रमदिप चौलागाई र संयोजन के.स. इश्वर कठायतले गर्नु भएको थियो।सर्वसम्मत चयन हुनु हुने इन्छन-खिम्पो कमिटी १७ सदस्य यस प्रकार रहेको छ।
अध्यक्ष :-कृष्ण मगर
उपाध्यक्ष -हुमन बुडा
सचीव -दिपक मगर
सह-सचीव -निर्मल राइ
कोसाअध्यक्ष -सुर्य मोहन खनाल
सदस्यहरु
ज्यङवा लामा
जित बि क
बिनोद राई
बिदुर राणा
सकंर लामा
बिस्णु काफ्ले
सुदिप अधिकारी
कमल अर्यल
सागर न्यौपाने
गोबिन्द बि क
केसब बिस्ट
नीर बहादुर बम्जन

(सल्लाहकार )
बि बि तामाङ /दिपेस सिलवाल
होताराम वोलि
प्रबासी  नेपाली एकता मन्च कोरिया  (ONUF ) ओेइजम्भु क्षेत्रिय  कमिटिको एकिकरण भेला बाट सर्वसम्मत रुपमा  यज्ञलाल भण्डारी को अध्यक्षता निर्वाचित मा २१ सदस्यसिय क्षेत्रिय कमिटि यस प्रकार रहेको छ।
१ अध्यक्ष  यज्ञलाल भण्डारी
२ उपाध्याक्ष   गणेश पौडेल
३ उपाध्याक्ष लक्ष्मण क्षेत्री
४ सचिव उमेश थापामगर
५ सह सचिब बिनोद खनाल
६ कोसाध्यक्ष हरिश बिष्ट
७ सह कोसाध्यक्ष नुमा गुरुङ
८ सदस्य दिपक भट्ट
९ नगेन्द्र गणेश
१० गोपाल  पाण्डे
११ कपिल कडेल
१२ राजु न्यौपाने
१३ बाबुराम अधिकारि
१४ केशब अधिकारि
१५ चिरन पुन
१६ अनिल भन्डारी
१७ रामेश्वर थपलिया
१८ सन्तोष रोकाय
१९ मन कुमार सम्बाहाम्फे
२० सुदर्शन देबकोटा
२१ इश्वर पौडेल

सल्लाहाकार
१ राजु तामाङ्
२ शिव क्षेत्रि
३ बलराम भण्डारी
४ सानु लामा
५ मोहन बोहरा
६ सुन्दर पन्थी
प्रबासी नेपाली एकता मन्च ( UNOUF ) थेगु क्षेत्रिय कमिटिको एकिकरण भेला बाट सर्वसम्मत रुपमा सुजन ज्ञावलिको सम्योजक रहने गरि हाललाई ६ सदस्य रहेको क्षेत्रिय कमिटि गठन गरियो सो कमिटिको पहिलो बैठकबाट कमिटी बिस्तार र सल्लाहकार छनोट गरि संगठनको गतिविधिमा अघि बढ्ने गरि भेला सम्पन्न गरिएको छ । कार्यक्रममा प्रस्ताबिक केन्द्रीय सदस्यहरु बुसान कमिटीको साथीहरू र सहभागी गरि 19 जनाको उपस्थिति भएको थियो।

सम्योजक – सुजन ज्ञावलि
सह- सम्योजक – ज्ञानु सिरिशमगर
सचिव – अङ्कित तिवारी
सदस्य – उमेश कार्की
सदस्य – मणिराज ढुङगेल
सदस्य – राजु ज्ञावलि
अब एकिकरण भेला गर्न ३ वटा बाकी रहेका क्षेत्रिय कमिटीहरु क्रमश छनान फेन्थेक को जुन ९ तारिख माउन्टेन रेष्टुरेन्ट फेन्थेकमा,ख्यंगिदो ख्वांग्जु को जुन २३ तारीख स्वयम्भु रेष्टुरेन्टमा र सउलको जुन ३० तारीख नेपाल हाउसमा गर्ने गरी मिती निर्धारण गरीयरको जानकारी संयोजक परशुराम सापकोटालो दिनु भयो। साथै नया गठनको लागी ४ बटा छेजुदो, फाजु छल्लादो र जेछनको लागी पहल भएको समेत जानकारी संयोजकले दिनु भएको छ।

प्रतिक्रियाहरू