फूलैफूलको संसार

1112
आकाश बाट झरेछ्न अनेकौ तारा
कोहि छैन
एक्लो जुनलाइ साहारा
 
घामले उज्यालो दिए जस्तै घर्तीमा
तिरेर कहाँ सकिन्छ
आमाको भारा
जवानीमा पनि जोस देखाएनौ भने
अब
यौवनले घोषणा गर्नेछ हत्यारा
लेख्छ्न गित गजल कबिता सुखका
लेखिदिने
कोही भएन दुखका नारा
 
फुलैफुलको सन्सार बनाउछु भन्थे
प्रयासको
आगनमा फैलियो बनमारा
प्रतिक्रियाहरू