भारतिय प्रधानमन्त्री मोदी कोरिया आउदै

1081

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने भ्रमणका लागि कोरिया आउने भएका छन् । फेब्रुअरी २१ र २२ कोरिया भ्रमण रहने मोदीलाई सउल शान्ति पुरस्कारले सम्ममानित गरिदैछ ।

विश्व आर्थिक सहयोग तथा अन्तराष्ट्रिय सहयोगलाई सहयोग पुर्याए बापत कोरियाले मोदीलाई सम्मान गर्न लागेको हो ।
सन् १९९० मा स्थापना भएको यो पुरस्कार विश्का चर्चित ब्यक्तिहरुलाई सम्मान गरिन्छ ।

प्रतिक्रियाहरू