मक्पो साम्हो साझा चौतारी दक्षिण कोरियाको अध्यक्षमा रोशन कुमार पौडेल

466

कोरियाको छल्लानाम्दो क्षेत्रमा रहेको संस्था मक्पो साम्हो  साझा चौतारी नेपाल दक्षिण कोरियाको तेस्रो अधिबेशन गत आइतबार सम्पन्न भएको छ l
अधिबेशन बाट रोशन कुमार पौडेल सर्बसहमत अध्यक्षमा निर्वाचित भएका छन् भने  बरिष्ठ  उपाध्यक्ष मदन दुलाल, उपाध्यक्ष उमेश लुइँटेल , महासचिव धनराज योन्जन तामाङ, सचिब चामु नारायण न्यौपाने बाबू शेर्पा सह सचिब बिधान राई , कोसाध्यक्ष सन्त कुमार नेम्वाङ सह कोसाध्यक्ष राजकुमार चेम्जोङ र सदस्यमा कमल भुसाल छन् lबाकी रहेको  रिक्त स्थान आगामी बैठक बाट पद पुर्ती गर्दै समितिको पूर्णता दिलाउने संथाले बताएको छ l अधिबेशन भब्य र सभ्य रुपमा मोक्पो होन्दाइ साम्होको सभाहलमा अध्यक्ष सुन्दर सुबेदीको अध्यक्ष्ता, बरिस्ठ उपाध्यक्ष बिकास तामाङ्को स्वागत मन्तब्य सचिब सुदिप रावतको संस्थाको संगठनिक प्रतिबेदन कोसाद्क्ष्य राजेश कार्कीको आर्थिक प्रतिबेदन सहितको उदघाटन कार्यक्रमको सन्चालन सचिब बिमल सुबेदीले गरेका थिए l

प्रतिक्रियाहरू