मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ

0
496

मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ
यहि यात्राको क्रममा कति मरे कति मरे

बैँसमा मन्दिर धाउने फुर्सद नभएर हो
बुढेसकालको भक्त हु हरे राम हरे हरे

-- Ad --


मनभित्रका कुरा गर्न के वृद्ध के जवान
पिडीमा कुरेको हुन्छ प्रकाश आउनु भरे

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here