Home मनोरञ्जन मोडल रोजन सुन्दासको अभिनयमा “आधा मुटु” बजारमा

मोडल रोजन सुन्दासको अभिनयमा “आधा मुटु” बजारमा

0
मोडल रोजन सुन्दासको अभिनयमा “आधा मुटु” बजारमा

मोडल रोजन सुन्दासको अभिनयमा “आधा मुटु” बजारमा आएको छ । पछिल्लो समय केही म्युजिक भिडियोमा देखिएका सुन्दासको अभिनयमा अर्को म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गायक सन्तोष लामाको आवाजमा रहेको यस गीतमा देबेन्द्र पुवारेको शब्द तथा बीबी अनुरागीको सङ्गीत रहेको छ ।

हाङ चेमजोङको निर्देशन रहेको म्युजिक भिडियोको छायाङ्कन दीपक पौडेलले गरेका छन् । सम्पादन भने रमेश थापाको रहेको छ । भिडियोमा मोडल सुन्दास सँगै इन्दु बसिलको अभिनय देख्न सकिन्छ ।

भिडियो

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here