म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता यहि जुलाई १५मा, टाइसिट सार्वजानिक ८ तारिख

2580

 

म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । मोनाले जुलाई १५ तारिख प्रतियोगिताको आयोजना गर्ने भएको हो । टाईसिट भने यहि आइतबार ८ तारिख दोङ्देमूनस्थित लालीगुराँस रेष्टुरेन्टमा सार्वजानिक गर्ने आयोजकले बताएको छ । टाईसिट सार्वजानिक र खेलमा सहभागी हुन आयोजक मोना कोरियाले कोरियामा कार्यरत खेलाडी, खेलप्रेमी, संघसंस्था सवैलाई आह्वान गरेको छ ।

 

मिति : २०१८ /०७/०८आइतबार

स्थान :लालिगुराँस रष्टुरेन्ट तोडंदेमुन ४ न. गेट अगाडि

समय: बिहान ११:३० बजेदेखि

प्रतिक्रियाहरू