राप्ति समाज दक्षिण कोरिया द्वारा धन्यवाद प्रकट

1992

कोरियाली चाड छुसकको अबसर पारेर यहि सेक्टेम्बर २३ तारिखमा आयोजना गरिएको राप्ति बृहत सांगीतिक सौगात भाग ३ लाइ  सफल बनाउन हरेक कोण बाट खटिनु हुने सम्पूर्ण बुद्दिजीवी ,पत्रकार ,संघ संस्थाका  प्रतिनिधि तथा सम्पूर्ण राप्ति वासी लागएतमा राप्ती समाज दक्षिण कोरियाले  बिसेष धन्यवाद प्रकट गरेको छ l

कार्यक्रमलाइ सभ्य र भब्य बनाउन अहोरात्र खटिने स्वम सेवक ,कार्यसमितिका पदाधिकारी हरुमा पनि कार्यक्रम मूल आयोजक समितिले बिसेष धन्यवाद व्यक्त गरेको छ l

-- Ad --


नेपालका बिसेष ख्याती प्राप्त कलाकारहरु लाइ आमन्त्रण गरि राप्ती समाजले  कोरियाको राजधानी सियोलमा उक्त कार्यक्रमको आयोजना गरेको थियो l छुसकको पहिलो दीन नै कार्यक्रम आयोजना गरिएकोले अपेक्षाकृत रुपमा दर्शकको उपश्थिति नरहेपनि समग्रमा कार्यक्रम सन्तोषजनक नै रहेको आयोजकले बताएको छ l