राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरियाको पहिलो अधिबेशन हुने

1831

सौल-नेपाली गीत संगीतको सबैभन्दा अग्रणी संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा दक्षिण कोरियाको पहिलो अधिबेशन यही आउदो छुसक पहिलो दिन(सेप्टेम्बर २३)तारिकमा दिन राजधानी सौलमा भब्यताका साथ मनाइने भएको छ।गत जुलाइ २९ मा कोरियामा रहने कलाकार र कला प्रेमीहरुको बृहत् भेलाले सो निर्णय गरेको हो।बिबिध सांस्कृतिक कार्यक्रम सहित अधिबेशन गरिने गायक तथा मोडेल सुरज के.सी.ले जानकारी दिनु भएको छ।

भेलाले एक जना केन्द्रिय पदाधिकारीको आतिथ्यतामा भब्यताका साथ अधिबेशन गर्ने तयारी गरिरहेको छ।अधिबेशन भब्य र सभ्य का साथ सफल पार्न गायक तथा सर्जक जितन भाइ श्रीसको संयोजकत्वमा कोरियामा रहनु हुने सम्पुर्ण कलाकार तथा कला प्रेमीहरु स्वत:सदस्य रहने गरी आयोजक समिति बनाएको छ।अधिबेशन सफल पार्न कोरियामा रहेका सम्पुर्ण संघ संस्था,ब्यापारी,बिध्यार्थी,कलाकार/कलाप्रेमी र नेपाली महानुभाबहरुलाइ  आ आफ्नो स्थानबाट सकेको सहयोग गरिदिनु हुन संयोजक जितन भाइ हार्दिक अनुरोध गर्नु भएको छ।भेलाले बिभिन्न अधिबेशन सफल पार्न  बिभागिय समिति पनि गठन गरेको छ।जसमा निम्न छन्।

आर्थिक संकलन तथा अभियान समिति
संयोजक-रमिला गौतम
सदस्यहरु-धनु गुरुंग
एस.बी.राना(बिशाल)
खिम छन्त्याल
राज खाम्चा मगर
कृष्ण पाण्डे क्षेत्री

प्रचार प्रसार समिति
संयोजक-टीका सुबेदी
सदस्यहरु-टीका मास्की
ललित गिरी
सुमन चापागाइ
दिनेश पाण्डे

आमन्त्रित अतिथि  तथा हल ब्यबस्थापन समिति
संयोजक-जितन भाइ श्रीस
सदस्यहरु -सुरज के.सी.
मुनाराज सुनुवार
कृष्ण पाण्डे क्षेत्री
बिष्णु पाण्डे
आर.के.पौडेल

कार्यक्रम ब्यबस्थापन समिति
संयोजक-सि.पी.मगर
सदस्यहरु-पुरन गुरुंग
कुन्ज मणी थापा
मुन मगर
कर्सांग तामांग
माया थापा मगर

सल्लाहकार समिति-
संयोजक-अमृत राना मगर
सदस्यहरु-ईश्वरी घिमिरे
सैलेश राना मगर
शान्ति गुरुंग
दिलीप गुरुंग

प्रतिक्रियाहरू