Home प्रमुख समाचार वुमन फर वुमन दक्षिण कोरियाले सेप्टेम्वर १ मा तीज कार्यक्रम गर्ने

वुमन फर वुमन दक्षिण कोरियाले सेप्टेम्वर १ मा तीज कार्यक्रम गर्ने

0
वुमन फर वुमन दक्षिण कोरियाले सेप्टेम्वर १ मा तीज कार्यक्रम गर्ने

वुमन फर वुमन दक्षिण कोरियाले गत वर्ष जस्तै यस वर्ष पनि तीज कार्यक्रम गर्ने भएको छ। सेप्टेम्वर १ तारिक आइतवारको दिन संस्थाले तीज कार्यक्रम गर्न लागेको हो। कोरियाको राजधानी सउल स्थित दोङ्देमुनमा कार्यक्रम गर्न लागिएको भए पनि हाल कार्यक्रम गर्ने स्थान तय भैनसकेको र केही दिनमै बिस्तृत सुचना प्रसारण गर्ने वुमन फर वुमनकी वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले हेल्लो नेपाललाई जानकारी दिनुभएको छ।

साथै, त्यस दिन कुनै पनि सामाजीक संस्थाहरुले कार्यक्रम नजुधाईदिनु हुन र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागीता जनाईदिनु हुन संस्थाले आग्रह गरेको छ।

वुमन फर वुमन संस्था सन् २०१० मा कोरियामा रहेका महिलाहरुको हक-हितको लागि स्थापना गरिएको पुरानो संस्था हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here