सरकारको कार्यशैली प्रति गम्भिर आपत्ती जनाउदै जनसम्पर्क समिति कोरियाद्धारा अनसरत डा. केसीको पक्षमा उभिन सम्पुर्ण नेपालीलाई अपिल

1877

जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाल सरकारको पछिल्लो रवैया र कार्यशैली प्रति गम्भिर आपत्ति जनाएको छ ।

समितिका सभापति आस्थाविन्दू मल्ले जारी गर्नु भएको विज्ञप्तीमा सरकारका पछिल्ला कार्यशैली प्रति गम्भिर आपत्ति जनाउनु भएको हो । सरकार अधिनायक र हुकुमीशैलीमा अघि बढेको ठहर पनि समितिको छ । जारि  बिक्यप्तिमा अनसनरत डा. केसीको पक्षमा उभिन पनि सम्पूर्णमा आग्रह गरिएको छ l

समितिद्धारा जारी विज्ञप्ती यस्तो छ ।

प्रतिक्रियाहरू