सामसुङको इतिहासमा नया तहल्का , ५सय १२ जीविको ग्यालेक्सी नोट ९ बजारमा आउदै , कति छ मूल्य

0
5056

सामसुङ मोबाइलकै इतिहासमा पहिलो पटक सबैभन्दा धेरै ५ सय १२ जीबीको इन्टरनल मेमोरी भएको  ग्यालेक्सी  नोट ९ बजारमा आउने भएको छ l
अमेरिकाको न्युयोर्क बाट यहि अगस्ट १३ तारिख देखि पूर्व बुकिंङ् खुल्ला गरिएको उक्त मोबाइल दुइ किसिमका भर्जनमा उपलब्ध हुने छन् l ६ जीबी र्याम भएको मोबाइलको १२८ जीविको इन्टरनल मेमोरी हुने छ भने ८ जीवि र्याम सहितको मोबाइलको इन्टरनल मेमोरी ५१२ जीविको हुने छ l
हाल लाइ ५ सय १२ जीविको नोट ९ को मूल्य १२ सय अमेरिकी डलर कायम गरिएको छ भने १२८ जीवि भर्जनको मूल्य ९ सय डलर भन्दा माथि  छ l
यही अगस्ट १३ देखि पुर्व बुकिंग खुल्ला गरिएतापनि बजारमा भने अगस्ट २४ देखि मात्र उपलब्ध हुने सामसुङको बजार ब्याबश्थापनले बताएको छ l कोरियामा पनि सोहि दीन नै पुर्व बुकिंग खुल्ला गरेको बताएको छ l

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here