Home EPS / कोरिया सिविटी परिक्षाको परिक्षाफल सार्वजनिक ४ सय ९१ जन उर्तिण (नतिजा सहित)

सिविटी परिक्षाको परिक्षाफल सार्वजनिक ४ सय ९१ जन उर्तिण (नतिजा सहित)

0
सिविटी परिक्षाको परिक्षाफल सार्वजनिक ४ सय ९१ जन उर्तिण (नतिजा सहित)

इपिएस अन्तर्गत पुन कोरिया जानका लागि गत बैशाखमा लिइएको सिविटी परिक्षाको परिक्षाफल सार्वजनिक भएको छ । परिक्षामा ४ सय ९१ जना उर्तिण भएका छन् ।

इपिएसमार्फत दक्षिण कोरिया गएर समयमै स्वदेश फर्केका कामदारलाई पुनःकोरिया लैजान कोरिया मानव संसाधन विकास (एचआरडी_ ले सिविटी परिक्षा लिने गर्दछ ।

उतिर्ण भएका कामदारले स्वास्थ्य परिक्षण गरि इपिएस शाखामा रोजगार आवेदन फारम भरि बुझाउनु पर्दछ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here