Home प्रमुख समाचार स्टारेमिटबाट नेपाल पैसा पठाउदा अव विदाको दिन पनि जम्मा हुने सुविधा

स्टारेमिटबाट नेपाल पैसा पठाउदा अव विदाको दिन पनि जम्मा हुने सुविधा

0
स्टारेमिटबाट नेपाल पैसा पठाउदा अव विदाको दिन पनि जम्मा हुने सुविधा

शनिवार र सार्वजनिक विदा हुदा पनि नेपालमा अव स्टारेमिटबाट पठाएको पैसा ४१ वटा प्रमुख बैंकहरुमा जम्मा हुने सुविधा कोरियाका नेपालीहरुले पाउने भएका छन् ।

स्टारेमिटको नेपाल पार्टनर इशारा रेमिटसँग रहेको ४१ वटा बैंकमा विदाको दिन पनि रकम जम्मा हुने सुविधा इशारा रेमिटले ल्याएको हो । शनिवार तथा सार्वजनिक विदामा जम्मा भएको रकम बैंकहरु बन्द भएपनि एटिएम प्रयोग गरि ग्राहकहरुले सजिलै पैसा प्राप्त गर्न सक्नेछन् । हाल यो सुविधा ४१ वटा बैकमा रहेपनि पछि नेपालका सवै बैकहरुमा यो सुविधा ल्याउन लागेको इशारा रेमिटले बताएको छ ।

नेपालीहरुको रेमिट स्टारेमिटमा अटो डेबिट सुबिधा, पहिलो रेमिट निशुल्क र तुरुन्तै भुक्तानी हुने सुविधाका कारण अहिले कोरियामा नेपालीहरु माझ स्टारेमिट निकै लोकप्रिय बनेको छ ।

स्टाररेमिटबाट पैसा पठाउन मोवाइलमा एप डाउनलोड गरि दर्ता गर्ने भिडियो गाइड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here