Home प्रमुख समाचार हानपासले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

हानपासले नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

0
हानपासले  नेपाली महिलाहरुको लागि ल्यायो तीज बिशेष ईभेन्ट, आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने

यसपाली को तीजमा HANPASS रेमिट्यान्सले कोरियामा रहनुभएका  नेपाली महिलाहरुको लागि छुट्टै विशेष तीज ईभेन्ट लिएर आएको छ ! जसमा बम्पर उपहारको रुपमा आईफोन १३ ,पहिलो उपहारको रुपमा स्मार्ट फोन देखी सान्त्वना उपहारको रुपमा स्मार्ट WATCH र ३० जनाले सारी सम्म उपहार जित्न सकिने छ ! यो योजना २५ अगष्ट बाट सुरु भएर सेप्टेम्बेरको २० सम्म रहने
HANPASS रेमिट्यान्स नेपाल  मार्केटिंग अफिसर बिष्णु गुरुङले बताए l

यो ईभेन्टमा सहभागी हुनको लागि २५ अगष्ट बाट सेप्टेम्बेरको २० सम्मको अबधिमा कम्तिमा २ चोटी सम्म नेपाल पैसा पठाएको हुन पर्ने छ तर रकम थोरै धेरै जति पनि पठाउन सकिन्छ ! HANPASS REMITTANCE NEPALको फेसबुक पेज https://www.facebook.com/hanpass.np र HANPASS REMITTANCE NEPALको TIKTOK ACCOUNT , https://www.tiktok.com/@hanpass_remittance_nepal?lang=en लाई लाइक, फलो र सेयर गरेको हुनपर्ने साथै #HANPASSREMITTANCENEPAL गरेर ह्यास ट्याग प्रयोग गरेको हुन पर्नेछ !
थप जानकारी को लागि  𝟎𝟐-𝟑𝟒𝟎𝟗-𝟏𝟏𝟐𝟔, 𝟎𝟏𝟎-𝟕𝟓𝟒𝟐-𝟖𝟏𝟎𝟕
𝐕𝐈𝐁𝐄𝐑 𝟎𝟏𝟎-𝟕𝟓𝟒𝟐-𝟖𝟏𝟎𝟕 मा सम्पर्क गर्न सकिने बताएको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here