ह्ववासङ्मा इपिएस नेपाली कामदारका लागि निशुल्क सेल्टरको ब्यवस्था

2936

इपिएस नेपाली कामदारहरुका लागि ह्ववासङ्को एक अपाट्मेन्टमा निशुल्क सेल्टरको ब्यवस्था गरिएको छ । इपिएस रोजागारीमा आएका नेपालीहरुले काम छाडेका बेलामा उक्त सेल्टर बासस्थानका लागि प्रयोग गर्न सकिने सेल्टर सञ्चालक मदन कुंवरले जानकारी दिनुभएको छ ।

सेल्टरका लागि सञ्चालक मदन कुंवर 01043662880 मा सम्पर्क गर्न सकिनेछ । काम छाडेर बसेका नेपालीहरुलाई काम खोजिदिन पनि सहयोग गरिने सञ्चालक कुंवरले बताउनु भएको छ ।

प्रतिक्रियाहरू