ह्वासगंको नाम्यागंमा नयाँ वर्ष साँझ

109

नेपकोरको आयोजनामा यहि आउदो शनिवार ह्वासगंको नाम्यागं स्थित हाम्रो नेपाली चुलोमा नयाँ वर्ष साँझ मनाइने भएको छ ।

अप्रिल १३ तारिक बेलुकी ८ बजे देखि शुरु हुने कार्यक्रममा थ्री जी ब्यान्ड र हिपहप डान्सर सन्तोष लामाको प्रस्तुती रहने छ । कार्यक्रममा प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ ।