Home मनोरञ्जन ह्वासङमा सांस्कृतिक कार्यक्रम, प्रवेश निशुल्क

ह्वासङमा सांस्कृतिक कार्यक्रम, प्रवेश निशुल्क

0
ह्वासङमा सांस्कृतिक कार्यक्रम, प्रवेश निशुल्क

चर्चित कलाकारहरु नायिका छुल्ठिम गुरुङ, हाँस्य कलाकार इकु र गायक विक्रम जङ्ग शाह लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने स्नेह साँगीतिक साँझमा प्रवेश निशुल्क गरिएको छ ।

यहि आइतवार ह्वासङको नाम्यङ सागरी स्थित कान्पिुर रेष्टुरेण्टमा स्नेह साँगीतिक साँझ स्नेह आश्रम सहयोगको लागि आयोजना गरिएको हो ।

जुन २३ तारिक आइतवार अपरान्ह १२ बजे देखि साँझ ४ बजेसम्म कार्यक्रममा कलाकारहरुको भब्य प्रस्तुती रहने छ । कार्यक्रम बारे जानकारीका लागि ०१०४३६६२८८० मा सम्पर्क गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here