ह्वासङस्थित नाम्यङ सागरीमा पहिलो पटक भब्य साँगीतिक कार्यक्रम हुदै

592

ह्वासङको नाम्यङ सागरीमा यहि आइतवार स्नेह साँगीतिक साँझ हुने भएको छ ।  नायिका छुल्ठिम गुरुङ, हाँस्य कलाकार इकु र गायक विक्रम जङ्ग शाह कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम स्नेह आश्रम सहयोगको लागि आयोजना गरिएको हो ।

यहि आउदो जुन २३ तारिक आइतवार नाम्यङ सागरी स्थित कान्तिपुर रेष्टुरेण्टमा अपरान्ह १२ बजे देखि साँझ ४ बजेसम्म कलाकारहरुको प्रस्तुती रहने छ ।  कार्यक्रम बारे जानकारीका लागि ०१०४३६६२८८० मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रियाहरू