आनसानमा लोकगीत सांगेतिक साँझ हुदै, स्टार रेमिटको स्टल पनि

1487

दक्षिण कोरियाको आनसान शहरमा लोकगीत सांगेतिक साँझको आयोजना हुने भएको छ । नेपाली लोकगीत क्षेत्रमा ख्याती प्राप्त गायक गायिकाहरुको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रम आनसान स्थित कान्तिपुर रेष्टुरेण्टमा फेब्रुअरी १६ तारिक शनिवार बेलुका ८ बजे देखि शुरु हुनेछ ।

कार्यक्रममा लोक दोहरी गायिका मिरा गिरी, लोक दोहरी गायक विजय तिवारी र आधुनिक गायक शिभेन शाह रहेका छन् । साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।

साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।