कोरियामा नेपालीहरुको रेमिट स्टारेमिटको एप दर्ता गर्नेको लहर, सवैभन्दा पैसा पठाउनेहरुमा नेपाली अगाडी

2001

नेपालीहरुका लागि सुविधा नै सुविधा भएपछि दक्षिण कोरियामा छोटो समयमा नै लोकप्रिय बनेको स्टारेमिटमा एप दर्ता गर्ने र पैसा पठाउनेहरुमा नेपालीहरु सवैभन्दा अगाडी रहेका छन् । नेपालीहरुकै रेमिट भएकाले पनि नेपालीहरु यस तर्फ आकर्षित भएका हुन् । घरमै बसेर दर्ता गरि सहजैरुपमा नेपाल पैसा पठाउन सकिने यस रेमिटमा अटो डेविट (सिधै नेपाल पैसा पठाउन सकिने) र म्यानुअल (ख्वागंजु बैक मा ट्रान्फर गर्नुपर्ने) दुवै सुविधा रहेको छ । नेपालीहरुका लागि मात्र पहिलो चोटी निशुल्क सुविधा दिएको यस रेमिट मार्फत पैसा पठाउदा नेपालको ४१ वटा प्रमुख बैकहरुमा रियलटाइम (तुरुन्तै भुक्तानी सुविधा) रहेको छ, रियलटाइम सुविधा भएका बैकहरुमा बिदा दिन पनि रकम जम्मा हुने सुविधा रहेको छ ।

एडभान्स एप सिष्टम रहेको यस रेमिटमा इन्टरनेट बैकिगं, कोरियाका सवै बंैकहरु एपमा लिंक गरेर राख्न सकिने सुविधाहरु रहेको छ । नेपालसंगै अन्य १२ देशमा पैसा पठाउन सकिने सुविधा रहेको यस रेमिटमा बंगलादेश दोश्रो, फिलिपिन्स तेश्रो, श्रीलकां चौथो, भियतनाम पाँचौ र इन्डिया छैठो स्थानमा रहेका छन् । यससगै पाकिस्तान मलेशिया, म्यानमार, सिगापुर, इन्डोनेशिया लगायतका देशहरु रहेका छन् ।

स्टारेमिटबाट पठाएको पैसाको श्रोत कोरियाबाट मान्याता प्राप्त यस रेमिट कम्पनीबाट जुनसुकै बेला पनि लिन सकिन्छ भने नेपाल गैसकेपछि पनि जुनसुकै बेला आफूलाई आवश्यता हुदा नेपालको इशारा रेमिटबाट लिन सकिन्छ । कोरियाको स्टारेमिट र नेपालको इशारा रेमिटका अध्यक्ष बरिष्ठ समाजसेवि तथा ब्यवसायी रुद्र शर्मा हुनुहुन्छ ।

नेपालीहरुले रेमिट सम्वन्धी कुनै पनि जानकारी लिन ग्राहक सेवा केन्द्रको फोन नम्वर ०२ ५२५ १९०० अथवा मोवाइल ०१० ४४९१ १९०१ मा भाइवर, इमो, काकाओ बाट पनि सम्पर्क गर्न सक्ने छन् । दोगंदेमुन ३ नम्वार गेट रहेको रेमिटेन्स कम्पनीको मुख्य कार्यालय ३६५ नै दिनै खुला रहने छ ।

घरमै बसेर स्टारेमिट एप दर्ता गर्नको लागि भिडियो गाइड

घरमै बसेर स्टारेमिट मार्फत नेपाल पैसा पठाउनको लागि भिडियो गाइड

स्टारेमिटको एपमा रहेको सेवा सुविधाको बारेमा जानकारी