मेचु धिमाल र अन्जु राना मगरले सलनालमा कोरिया तताउने

1309

भ्वाइस अफ नेपालका चर्चित प्रतियोगी मेचु धिमाल र अन्जु राना मगरले सलनालमा कोरिया तताउने भएका छन् । ओखलढुंगा सेवा समाजले आयोजना गर्न लागेको 1974 AD LIVE CONCERT IN SEOUL मा उनिहरुको प्रस्तुती रहने छ ।

यहि नोभेम्बर २४ मा एनसिसी कोरियाको सास्कृतिक कार्यक्रम बाडफाडमा ओखलढुंगा सेवा समाजले कार्यक्रमको जिम्वेवारी पाएसँगै समाजले चर्चित ब्याण्ड 1974 AD सँगसगै मेचु धिमाल र अन्जु राना मगरलाई कोरिया आमन्त्रित गर्न लागेको हो ।
कार्यक्रम आउदो जनवरी २५ तारिक सउलमा हुदैछ ।