मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ Admin - २०७४ पुष १४ गते, शुक्रबार ०७:०७ बजे प्रकाशित 2109 Share Facebook Twitter Google+ Pinterest WhatsApp मोटर चढ्नु पनि चिता हो कि झै लाग्छ यहि यात्राको क्रममा कति मरे कति मरे बैँसमा मन्दिर धाउने फुर्सद नभएर हो बुढेसकालको भक्त हु हरे राम हरे हरे मनभित्रका कुरा गर्न के वृद्ध के जवान पिडीमा कुरेको हुन्छ प्रकाश आउनु भरे प्रतिक्रियाहरू