आकाश बाट झरेछ्न अनेकौ तारा
कोहि छैन एक्लो जुनलाइ साहारा
कोहि छैन एक्लो जुनलाइ साहारा
घामले उज्यालो दिए जस्तै घर्तीमा
तिरेर कहाँ सकिन्छ आमाको भारा
तिरेर कहाँ सकिन्छ आमाको भारा
जवानीमा पनि जोस देखाएनौ भने
अब यौवनले घोषणा गर्नेछ हत्यारा
अब यौवनले घोषणा गर्नेछ हत्यारा
लेख्छ्न गित गजल कबिता सुखका
लेखिदिने कोही भएन दुखका नारा
लेखिदिने कोही भएन दुखका नारा
फुलैफुलको सन्सार बनाउछु भन्थे
प्रयासको आगनमा फैलियो बनमारा
प्रयासको आगनमा फैलियो बनमारा
प्रतिक्रियाहरू