कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

1357

इपिएस मार्फत कोरिया प्रवेश गरेका गुल्मेली गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत “धेरै माया गर्ने ” बजारमा  आएको छ l उक्त गीतमा गायक पौडेल लाइ साथ् दिएकी छन् गायिका जुना  श्रीसले l टिका सुबेदी तथा गणेश पौडेलको उक्त लोक गीति एल्बम टि एण्ड टि म्युजिक प्रा .लि ले बजारमा ल्याएको हो भने सारिका ,महेन्द्र तथा रमेश चालिसेको सुन्दर अभिनय रहेको छ l त्यस्तै शब्द संकलन भने गायक पौडेलले आफै गरेका छन् l


यसभन्दा पहिला गायक पौडेलकै  स्वरमा रहेको गीति एल्बम” कस्तो भेट्न मन लाछ ” तथा  “सत्य रामाराम ” ले बजारमा निकै चर्चा पाएको थियो l हाल बजारमा आएको “धेरै माया गर्ने ” गायक पौडेलको स्वरमा रहेको  तेस्रो  गीति एल्बम हो l

प्रतिक्रियाहरू