नेपाली लोक गीत ,संगीतमा रमाउने धेरै लोक पारखी हरुको लागी नयाँ खुराक भर्खरै बजारमा लाँकुरिको छेउमा पानी धारो बोलको गित आएको छ ।सन्तोश परियार र पुर्णकला बि सि को सुमधुर स्वरमा सजिएको उक्त गीतमा शब्द र संगीत तिलक ओलि गर्नु भएको छ ।मलेसियामा रेकर्डिङ भएको र कोरियामा छायांकन गरिएको भिडियोमा चरित्र बिष्ट शान्ती गुरुङले मोडलिङ गर्नु भएको छ । उत्पादन म्यानेजर अरुण सेजवालको मुख्य भुमिका रहेको उक्त गीत माया पिरतीका कुराहरुलाई संगितको झन्कारमा लयबद्द गरिएको छ ।
प्रतिक्रियाहरू