दक्षिण कोरियाको एक अपार्टमेन्ट भवनमा आगलागी, ३ जनाको मृत्यु, ३७ घाइते

4796

दक्षिण कोरियामाएक अपार्टमेन्ट भवनमा आगलागी हुदाँ ३ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । मंगलबार अपराह् एक बजेर दश मिनेट जदाँ सेजङस्थित निर्माणधिन भवनको भुमिगत पार्कीङ ग्यारेजमा आगलागी हुदाँ सो हताहती भएको हो । आगलागी भइरहदाँ निर्माणधिन अपार्टमेन्ट भवन क्षेत्रमा एक सय उन्सत्तरी कामदार कार्यरत रहेको अधिकारीहरुले बताएका छन् । आगो निभाउन उन्पचास दमकल र दुइ सय भन्दा बढि अग्नीनियन्त्रक प्रयोग गरिएको थियो । केहि घण्टाको प्रयास पछि अग्नीनियन्त्रकले आगो नियन्त्रण लिन सफल भएका थिए ।

प्रतिक्रियाहरू