जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाल सरकारको पछिल्लो रवैया र कार्यशैली प्रति गम्भिर आपत्ति जनाएको छ ।
समितिका सभापति आस्थाविन्दू मल्ले जारी गर्नु भएको विज्ञप्तीमा सरकारका पछिल्ला कार्यशैली प्रति गम्भिर आपत्ति जनाउनु भएको हो । सरकार अधिनायक र हुकुमीशैलीमा अघि बढेको ठहर पनि समितिको छ । जारि बिक्यप्तिमा अनसनरत डा. केसीको पक्षमा उभिन पनि सम्पूर्णमा आग्रह गरिएको छ l
समितिद्धारा जारी विज्ञप्ती यस्तो छ ।
प्रतिक्रियाहरू