आगामी छुसक अर्थात सेक्टेम्बर २३ तारिखका दीन आयोअजा हुन लागेको “राप्ति बृहत सांगीतिक धमाका भाग ३ को ” प्रचार प्रासार तथा तयारि तिब्र रुपमा आगाडी बढेको छ l
हामि जहा भएपनि एउटइ बिसेषता , रचनात्मक समृद्व कामको लागि राप्ति समाजको एकता ” भन्ने मूल नाराका साथ आयोजना गरिएको सांगीतिक धमाकामा नेपालका चर्चित कलाकार हरु कोरिया आउने आयोजक कमिटि राप्ति सम्पर्क समाजले जनाएको छ l
कार्यक्रममा पप तथा आधुनिक गायक प्रमोद खरेल , India dancing supper star top – 3 सुशान्त खत्री, हास्य कलाकार बुद्दी तामांग , चर्चित हास्य कलाकार तथा नायिका रजनी गुरुङ (मंगली ), चर्चित लोकदोहोरी गायिका भूमिका गिरि नेपाल आइडल टप ९ कि सन्ध्या जोशी साथमा स्थानीय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहने बताइएको छ l
उक्त कार्यक्रमको तयारि तथा प्रचार प्रसार अन्तर्गत गत आइताबार नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको २५ औं बर्षगाठ सम्बंधी अन्तरक्रिया कार्यक्रममा बृहत रुपमा पोस्टर सार्बजनिक गर्दै समाजले कोरियामा रहनुहुने सम्पूर्ण संघ संस्था ,बुद्दिजीवी ,पत्रकार तथा राप्तिवासी हरुलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ l
कोरियामा राप्ती बृहत सांगीतिक धमाका भाग ३ को प्रचार प्रसारमा तिब्रता
प्रतिक्रियाहरू