कोरियाको पर्यटकीय टापू जेजुमा टाइफुन, भौतिक संरचनामा व्यापक क्षति

2624

कोरियाको पर्यटकीय टापू जेजुको सग्वीफो शहरमा आएको सौलिक नामक टाइफुनले जनजिवन प्रभावित तुल्याएको छ । टाइफुनका कारण भौतिक संरचनामा व्यापक क्षति पु¥याएको छ । हिजो साँझ टाइफुनको छालले बगाउदाँ एक जना हराइरहेका छन् । टाइफुन उत्तर बाट बुसान तर्फ गइरहेको कोरियन मौषम विभागलाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू