सेप्टेम्बर १,र २ मा “संघीय संरचना र संमृद्द रास्ट्रनिर्माणमा नेपाली काँग्रेसको भुमिका” बिषयक एक बृहत अन्तरकृया कार्यक्रम हुनेभएको छ ! उक्त कार्यक्रमलाइ सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल आज कोरिया आइपुगेका छन l आज साँझ ८बजे बाट सौल स्टेशन नजीक एक हलमा पार्टीका सदस्यहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ !भने
भोलि २तारिख आइतबार yaksu स्टेसन नजिकको एकहलमा बृहत अन्तरकृया कार्यक्रम हुदै छ उक्त कार्यक्रमको तयारी पुरा भयको जनसंम्पर्क समिति दक्षिण कोरियाका प्रवक्ता सिताराम तिमिल्सिनाले बताउनु भयो l भोलि हुने अन्तरकृया कार्यक्रममा कोरियामा रहनुहुने विभिन्न राजनीतिक दलका अन्तर्राष्ट्रिय भातृसंगठन ,विभिन्न संघ संस्था र नेपालीसमुदायलाई हार्दिक निमन्त्रणा समेत गरिएको
समितिले जनाएको छ l
स्थान =अन्तरकृयाको लागि yaksu satation train line n. 6& 3
exit n.5 , मिति = २०१८ सेप्टेम्बर २ ,दिनको १२बजे / आइतबार
जनसंम्पर्क समिति दक्षिण कोरिया द्वारा कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेललाई इन्छ्न विमान स्थलमा स्वागत
प्रतिक्रियाहरू